संसद विघटन : आउँदो वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको चुनाव हुने

काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभा चुनावको मिति तोकेकी छिन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?