काठमाडौं । भारतको पश्चिम बंगालस्थित साल्ट लेक शहरमा एक २५ वर्षका युवक बेपत्ता भएपछि उनका पिता पुलिस थानामा पुगेका थिए ।

जब प्रहरीले उनको खोजी गर्न थाल्यो तब युवकको कंकाल आफ्नै घरको छतमा फेला परेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । तर पुलिसले उक्त कंकाल युवककै हो वा होइन भनेर अनुसन्धान गरिरहेको बताएको छ ।

अनिल कुमार महेनसरिया नामका व्यक्तिले आफ्नो छोरो हराएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया