काठमाडौं । भारतको राजस्थानस्थित बाडमेर जिल्लामा आफ्नै आमाले छोरीलाई देह व्यापार गर्न लगाएको खबर आएको छ ।

उनले आमामाथि दुई वर्ष यता जबरजस्ती देहव्यापार गर्न लगाएको आरोप लगाएकी छन् ।

जब उनले आफ्नो खुशीले विवाह गरिन् र पनि आमाले उक्त काम गराउन नछोडेको उनको आरोप छ ।

यस केसलाई लिएर उनले लिहाजा बाडमेर पुलिस थानामा गुहार मागेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया