काठमाडौं । यस वर्षको बर्खायाम शुरु भएसँगै नेपालमा बाढी पहिरोका कारण ठुलो संख्या जन धनको क्षति भएको छ ।
गत जेठ ३१ देखी साउन १ गतेसम्मको तथ्यांक अनुसार बाढी पहिरोका कारण १ सय १ जनाको ज्यान गइसकेको छ । भने बाढी पहिरोमा ५१ जना बेपत्ता, ४९ जना घाइते र १३६ घरमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
गत जेठ ३१ गते पर्वतको दुर्लुङमा गएको पहिरोमा परि २ घरका गरी ९ जनाको मृत्यु भएको थियो ।
यस्तो छ अन्य जिल्लाको विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया