काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ६५ हजार ८४ जनाको मृत्यु भएको छ भने १३ लाख २ हजार ९९५ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै ३८ लाख २२ हजार ९५१ जनालाई संक्रमण भएको छ भने ४८ हजार २०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना भाइरसको महामारीबाट ग्रस्त बनेको अमेरिकामा यो समाचार तयार पार्दासम्म ७४ हजार ८०७ जनाको मृत्यु भईसकेको छ भने १२ लाख ६३ हजार १८३ जनालाई संक्रमण भएको छ ।
आज मात्रै अमेरिकामा ८ जनाको मृत्यु भईसकेको छ भने ९१ जना संक्रमित आजै थपिएका छन् । अमेरिकामा १५ हजार ८२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्युयोर्कमा अहिलेसम्म महामारीबाट २५ हजार ९५६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३३ हजार ४९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा अहिलेसम्म् १ लाख ३३ हजार ५९ जनालाई संक्रमण भएको छ भने ८ हजार ५७२ जनाको मृत्यु भएको छ । अमेरिकामा बुधवार २५ हजार ४५९ जना नयाँ संक्रमित थपिएका थिए भने २ हजार ५२८ जनाको मृत्यु भएको छ ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
कोरोना संकटको बीच चीनले उडायो रकेट
दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया