जितसँगै जोकोभिक ओपन टेनिसको चौंथो चरणमा

काठमाडौं । नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।

मेलबर्नमा शुक्रबार भएको खेलमा योशिहितो निशिओकालाई पराजित गर्दै जोकोभिक चौंथो चरणमा प्रवेश गरेका हुन् । जोकोभिकले निशिओकालाई ६-३,६-२ र ६-२ को सोझो सेटमा हराए ।

अब जोकोभिकले डिएगो स्वार्टम्यानसँग खेल्ने छन् ।

एजेन्सी

यो पनि पढ्नुहोस् :

तेस्रो राउन्डमै सेरेना विलियम्स पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?