आरोग्य देव पशुपतिनाथ :भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो(१७ फोटोमा)

काठमाडौं । हिन्दुहरुको आस्थाको केन्द्र हो पशुपतिनाथको मन्दिर । काठमाडौंमा रहेको यो मन्दिरमा दर्शन गर्नको लागि बिदेशी तथा स्वदेशी पर्यटकहरुको दिनहुँ भीड लाग्ने गर्छ ।

वाग्मती नदीको किनारमा रहेको यो मन्दिर विश्व सम्पदा सूचिमा पनि सूचिकृत छ । पशुपतिको अर्थ पशु अर्थात जीव र पति अर्थात मालिक समस्त जीवका मालिक । अर्को अर्थमा भन्नुुपर्दा जीवनका मालिक नै पशुपति हुन् ।

पर्वबिशेषमा मात्र नभएर पशुपतिनाथको मन्दिरमा प्रत्येक क्षण दर्शनार्थीको उत्तिकै भीड हुने गर्छ ।

पशुपतिनाथको मन्दिरमा जे देखियो :

तस्वीर : बिप्लव जमकटेल

 

यो पनि पढ्नुहोस :

जति हे-यो उति हेरिरहुँ लाग्ने पशुपतिको आरती

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?