काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट जेठ १५ गते शुक्रबार ल्याउँदैछ ।
सरकारले आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमानित विवरण ९बजेट० ल्याउन लागेको हो ।
सरकारले हरेक वर्ष जेठ १५ गते आउने वर्षको बजेट ल्याउने परम्परा रहेको छ ।
शुक्रबार अपरान्ह ४ बजे संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया