१६ मंसिर २०७६, सोमबार १९:३७

नेपाल १५ वटा स्वर्ण पदक जित्न सफल


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १९:३७

काठमाडौ । नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा १५ वटा स्वर्ण पदक जित्न सफल भएको छ। नेपालले कराँतेतर्फ सातवटा, तेक्‍वान्दोमा पाँचवटा र ट्रायथोलनतर्फ एउटा स्वर्ण पदक जित्न सफल भएको हो।

नेपालले विभिन्‍न तीनवटा खेलमा १५ वटा स्वर्णपदक जितेको हो। योसँगै नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस
सागमा सर्वाधिक स्वर्ण विजेता गौरिकाले ५६ लाख पाउने

काठमाडौं । सरकारले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा

१३ औं सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराईने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकविजेता खेलाडीलाई नगर

सरकारको सरप्राईज घोषणा : स्वर्ण विजेतालाई ९ लाख रुपैयाँबाट सम्मान गरीने

काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण

पाकिस्तान-श्रीलंका टेस्ट क्रिकेट, अत्यन्त कडा सुरक्षा व्यवस्था

एजेन्सी । श्रीलंका र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा