नेपाल १५ वटा स्वर्ण पदक जित्न सफल

काठमाडौ । नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा १५ वटा स्वर्ण पदक जित्न सफल भएको छ। नेपालले कराँतेतर्फ सातवटा, तेक्‍वान्दोमा पाँचवटा र ट्रायथोलनतर्फ एउटा स्वर्ण पदक जित्न सफल भएको हो।

नेपालले विभिन्‍न तीनवटा खेलमा १५ वटा स्वर्णपदक जितेको हो। योसँगै नेपाल पदक तालिकाको शीर्ष स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?