राउटे समुदायका मुख्य मुखिया सूर्यनारायण शाहीको ४९ वर्षको उमेरमा मृत्यु

दैलेख । दक्षिण एसियाको एकमात्र भ्रमणशील राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । …