कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु

लोकपथ
168
Shares

काठमाडौं । कैलालीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ४० वर्षीय विष्णु चौधरीको रुखबाट खसेर शनिबार मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार दिउँसो लिप्टिसको हाङ्गा काट्ने क्रममा चौधरी खसेर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका चौधरीलाई नेपालगञ्जस्थित सेवा नर्सिङ होममा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?