कालीमाटीमा रोलरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । …