एनपीएलको पहिलो अर्धशतक मलानको नाममा

लोकपथ
56
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका डेभिड मलानले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङ गरिरहेका मलानले ४१ बलमा ५० रन पूरा गरेका हुन् । उनले पाँच चौका र तीन छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?