काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा तपेन खड्काले उम्मेदवारी दिएका छन् ।
मंगलबार राष्ट्रिय सभा गृहमा खड्काले पिछडिएको क्षेत्र तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
उनी अछामबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
नेता खड्काले लामो समयदेखि कांग्रेसको भातृ संगठन नेविसंघमा काम गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया