काठमाडौं । राहदानी विभागले भदौ २२ र २३ गते राहदानीसम्बन्धी आफ्ना सबै सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।
विभागले शुक्रबार सूचना जारी गर्दै भदौ २२ र २३ गते सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो ।
विभागले राहदानीसम्बन्धी सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा उपस्थित हुन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया