अपर त्रिशूली-१ मा १६३ जना बेपत्ता, को–को छन् बेपत्तामा ? [नामावलीसहित]

लोकपथ
3k
Shares

काठमाडौं । भदौ १० गते आएको बाढीपहिरोमा परी अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत १६३ जना बेपत्ता भएका छन् ।

आयोजनासम्बद्ध कम्पनीका अनुसार नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका १५ जना कर्मचारी बेपत्ता छन् । बेपत्ता हुनेमा ८ जना इन्जिनियर तथा अन्य अधिकृत र चालक रहेका छन् ।

यस्तै, आयोजनामा कार्यरत ७ जना कन्सल्टेन्ट पनि बेपत्ता भएका छन् । डुसान इर्नबिलिटी कम्पनीका ५४ जना र एन्ड्रिज हाइड्रोका ९४ जना पनि बाढीपहिरोपछि सम्पर्कविहीन रहेको जनाइएको छ ।

बाढीपहिरोपछि आयोजनामा कार्यरत कर्मचारी तथा प्राविधिकको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?