रसुवा बाढी : यी हुन् काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत व्यक्तिहरु [सूचीसहित]

लोकपथ
763
Shares

काठमाडौं । बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार गरिएकाहरुको काठमाडौंकासहित विभिन्न जिल्लामा घाइतेहरुको उपचार भइरहेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार नेपाल मेडिकल कलेज, हेम्स अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल लगायतमा उपचार भइरहेको छ । यसैगरी नुवाकोटको त्रिशुली अस्पताल, रसुवा जिल्ला अस्पतालमा समेत घाइतेहरुको उपचार भइरहेको छ ।

स्रोत :- नेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?