आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित

लोकपथ
84
Shares

काठमाडौं । आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित भएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गर्नका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन् ।

उक्त विधेयक यही साउनबाट लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?