काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत प्रदेशगत (भूगोल) बाट प्रतिष्पर्धा गरेका केन्द्रीय सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ ।
बिहीबार राति केन्द्रीय निर्वाचन समितिले मत परिणाम सार्वजनिक गरेको हो ।
यसअघि खुला केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भइसकेको छ ।
विद्युतीय माध्यमबाट भएको मतदान अन्तर्गतको परिणाम सार्वजनिक भएको हो । यद्यपि प्रवासबाट ४० जनाले मतदान गरेको बताइएको छ ।
कुन प्रदेशबाट कसले कति मत ल्याए ?
१. कोशी प्रदेश
- निशा मेहता: १,८६१ मत (सर्वाधिक)
- विश्वराज पोखरेल: १,४६० मत
- शोभा कार्की: १,२०४ मत
- कल्पना थापा: ९३९ मत
- सुजाता तामाङ: ८३९ मत
- लालविक्रम थापा: ७८३ मत
- सयमलाल चौधरी: ७५८ मत
- प्रकाश पाठक: ७४३ मत
- वीरेन्द्र श्रेष्ठ: ६३१ मत
- राजकुमार राई: ६२४ मत
- पारमणि गेलाल: ६१३ मत
- धनेश्वर शाह: ५६७ मत
- नवीन खड्का: ५५५ मत
- प्रजना राई: ५३९ मत
- भूमिनन्द बराल: ५२६ मत
- पीताम्बर तिम्सिना: ४९७ मत
- रमेशप्रसाद ओझा: ४८८ मत
- ऋतुराज लिम्बु: ४४४ मत
- कृष्णबहादुर चोङबाङ लिम्बु: ४०० मत
- सिर्जना लामा फोम्बो: ३२४ मत
२. मधेश प्रदेश
- सुष्मा बस्नेत: १,४१८ मत (सर्वाधिक)
- सरिताकुमारी चौधरी: १,२८० मत
- नमिता यादव: १,११९ मत
- मञ्जु सिंह: १,०१३ मत
- अंकितकुमार यादव: ९५० मत
- गणेश धिमाल: ८६३ मत
- दिलपाल शाह: ८५१ मत
- बरुणकुमार झा: ७६५ मत
- विजय पोखरेल (टंकप्रसाद): ७४० मत
- रबिन महतो: ६५९ मत
- सरोजकुमार शाह: ६५२ मत
- राजकिशोर महतो कोइरी: ५९६ मत
- उदयनारायण सापकोटा: ५९१ मत
- मनोजकुमार रजक: ५२३ मत
- रसोलकुमार जयसवाल: ४६० मत
- रामबाबु कुमार सिंह: ३९७ मत
- विष्णुकुमार शाह: ३८९ मत
- हरेराम ठाकुर: ३३६ मत
- कैलाश शाह सुढी: ३१५ मत
- तेजविक्रम कार्की (आरसी): ७८ मत
३. बागमती प्रदेश
- प्रभा ढकाल: १,५१३ मत (सर्वाधिक)
- विदुषी राणा: १,३१० मत
- आकांक्षा पोखरेल: ८५० मत
- अनिता श्रेष्ठ: ८०२ मत
- पार्वती थापा: ७४९ मत
- जगदीशचन्द्र शर्मा: ७४० मत
- दीपा लामिछाने: ७१२ मत
- सुमनविक्रम पाण्डे: ६५७ मत
- प्रदीप तिम्सिना: ६४२ मत
- दिवाकर दंगाल: ५९३ मत
- यदुकुमार गिरी: ५३४ मत
- भरतप्रसाद पराजुली: ४८६ मत
- झलककुमार श्रेष्ठ (अजय): ४८२ मत
- प्रशान्त उप्रेती: ४७३ मत
- प्रभाकर घिमिरे: ४५० मत
- सन्तोष थापा: ४१७ मत
- सागर रिजाल: ४१३ मत
- हिमाल महत: ३९६ मत
- रामेश्वर थापा: ३८० मत
- सुरेश मास्के: ३७५ मत
- नम्रता बनियाँ: ३१५ मत
- अनिश खत्री: २९६ मत
- दयाराम अधिकारी: २९३ मत
- मछिन्द्र खकुरेल: २८७ मत
- प्रह्लाद केसी: २६१ मत
- राजु फुयाँल: २४१ मत
- वसन्तराज कुइँकेल: २२८ मत
४. गण्डकी प्रदेश
- पवित्रा थापा: १,०४२ मत
- मनिष खनाल: १,०१२ मत
- सोम शर्मा: ९५५ मत
- पूजा बास्तोला: ८९३ मत
- पार्वती अधिकारी: ८१५ मत
- विष्णुकुमारी गुरुङ: ७७४ मत
- सन्तोष पन्त: ७४४ मत
- झबिलाल डुम्रे: ७०८ मत
- जीवनकुमार श्रेष्ठ: ६५९ मत
- श्रीराम न्यौपाने: ६४९ मत
- सुदेश गुरुङ: ५९२ मत
- मोहनबहादुर थापा: ४५९ मत
- धर्मराज केसी: ४५८ मत
- अशोक खड्का: ४११ मत
- पदमराज पन्ती: ३७० मत
- प्रकाश थापा: ३६४ मत
- मुक्ति अधिकारी: ३४९ मत
- पुष्पराज अधिकारी: ३३३ मत
- राजु दाहाल: ३१८ मत
- महेन्द्र खड्का: ३१५ मत
- विकास सिग्देल: २९५ मत
- तोयराज अधिकारी: २९० मत
- सन्तोष एक्मिन: २८८ मत
- दीपककुमार बोगटी: २३६ मत
- दाताराम चपाईं: १५८ मत
५. लुम्बिनी प्रदेश
- कल्पना पाण्डे: १,१०७ मत (सर्वाधिक)
- संगीता ढकाल: १,०९२ मत
- ज्ञानु पौडेल: ८९७ मत
- देवराज पाठक: ८२० मत
- शर्मिला खनाल: ६६४ मत
- कमल सुबेदी: ६०१ मत
- बिराज पौडेल: ५९९ मत
- सरस्वती भण्डारी ढकाल: ५३४ मत
- गोविन्द पन्थी: ५२१ मत
- टंकबहादुर धानी: ४७३ मत
- महेशराम थारु: ४६० मत
- बुद्धिप्रसाद शर्मा: ४३२ मत
- सुशील अधिकारी: ४२७ मत
- जनक भुसाल: ४२४ मत
- दीपक अधिकारी: ४०६ मत
- अर्जुनबहादुर शाही: ४०४ मत
- गोपाल पाण्डे: ४०१ मत
- नीलराज अधिकारी: ३७० मत
- महेशकुमार शाह: ३६१ मत
- अमृत भुसाल: ३६० मत
- चेतन राणा: ३४२ मत
- कमल केसी: ३२६ मत
- सुभाष शर्मा: ३१६ मत
- नरेशबहादुर पछाई क्षेत्री: ३१४ मत
- गोपाल घिमिरे: ३१२ मत
- शीतल भुसाल: २९३ मत
- रमेश थापा क्षेत्री: २७३ मत
- भीमबहादुर खड्का: २५५ मत
- राहुल केसी: २४४ मत
- देवराज भण्डारी: २२९ मत
- महेश भण्डारी: १४६ मत
६. कर्णाली प्रदेश
- सीता वादी: १,७५१ मत (सर्वाधिक)
- विनिता कठायत: १,५०० मत
- टासी ल्हाजोम: १,१३५ मत
- मेनुका शाही: ७९८ मत
- गोमा थापा: ६१६ मत
- प्रकाश न्यौपाने: ६१२ मत
- अनिल बनियाँ: ६०३ मत
- संगीताकुमारी थापा: ५७२ मत
- गणेश पाण्डे: ५७१ मत
- महेशप्रसाद पाण्डे: ५१४ मत
- प्रेमबहादुर बोहरा: ४७१ मत
- प्रकाशबहादुर बोहरा: ४५१ मत
- तेजकुमार बिक: ४१४ मत
- मानबहादुर शाही: ३९१ मत
- नरेश त्रिमलसिंह: ३५१ मत
- सुदीप पुरी: ३५० मत
- टंकप्रसाद जैसी: ३१९ मत
- हिमा केसी बन्जरा: ३१४ मत
- पवनराज देवकोटा: ३१० मत
- मिनराज आचार्य: ३०२ मत
- सुनिल हमाल: २८२ मत
- प्रेमबहादुर भण्डारी: २६७ मत
- नेत्रकुमार केसी: २६२ मत
- शेरबहादुर राउत: २५३ मत
- नरेश तिम्सिना: २५१ मत
- गोपाल प्याकुरेल: २३३ मत
- कमलबहादुर खड्का: २२६ मत
- राघव कार्की: २२४ मत
- टेकबहादुर सिंह ठकुरी: २२० मत
- अविनाश थानी: २१५ मत
- उदयकुमार मल्ल: २०४ मत
- धिरजबहादुर ओली: १६४ मत
७. सुदूरपश्चिम प्रदेश
- हेमराज थापा: २,०३० मत (यस प्रदेशमा सबैभन्दा धेरै)
- केपी खनाल: १,८४० मत
- दीपकराज मोहरा: १,४५० मत
- जानकी जोशी: १,१४८ मत
- चन्द्रा ए चाँदनी: १,१२६ मत
- रत्न थापा: ९६१ मत
- शैलेशकुमार सिंह: ७६३ मत
- शिवराज पन्त: ६३७ मत
- बहादुर विष्ट: ५५० मत
- हरिमोहन भण्डारी: ५४१ मत
- नमराज न्यौपाने: ५२३ मत
- ज्ञानेन्द्रसिंह महता: ५१८ मत
- मिनबहादुर बोहरा: ४८६ मत
- उमेशराज पाण्डे: ४७१ मत
- पदमराज शर्मा: ४४५ मत
- सागर टमाटा: ४४२ मत
- मदनसिंह विष्ट: ४३९ मत
- कृष्णबहादुर पटाला: ४१९ मत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया