काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन भएको छ ।
चितवनमा आजबाट सुरु भएको महाधिवेशन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’ ले संयुक्त रुपमा महाधिवेशन उद्घाटन गरेका हुन् ।
प्रथम महाधिवेशनका लागि बालेन आजै मात्र चितवन पुगेका हुन् भने रवि केही दिनदेखि चितवनमै रहेका छन् ।
नयाँ नेतत्व चयनका लागि भएको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया