शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

लोकपथ
49
Shares

काठमाडौं । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?