काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे जाँचबुझ गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
तत्कालीन सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भइसकेपछि लामो समय उक्त प्रतिवेदन सार्वजनिक नभएको भन्दै आलोचना भएको थियो ।
बुधबार सार्वजनिक उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई दोषी देखाइएको छ ।
आयोगले भदौ २३ र २४ मा भएको मानवअधिकार उल्लंघनको विषयमा विस्तृत जाँचबुझ गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
पूर्णपाठ पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया