१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

लोकपथ
49
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

विपक्षीहरुले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को संसदमा उपस्थिति हुनुपर्ने मागसहित विरोध जनाएका थिए ।

विपक्षी दलहरुले निरन्तर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफल थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?