काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा एमाले बैठक सुरु भएको हो ।
आजको बैठकमा निर्वाचन समीक्षा, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
त्यसो त यसअघिको बैठकमा अध्यक्ष ओलीले नेताहरुको कार्यविभाजन सम्बन्धी प्रस्ताव राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया