सभामुखले कानुनमन्त्रीलाई समय दिएपछि संसदमा विपक्षी दलको अवरोध

लोकपथ
98
Shares

काठमाडौं । विपक्ष दलहरुले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै विपक्ष दलले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन् ।

बिहीबार हरेक महिनाको सुरुमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने भएकाले पनि संसद बैठकमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनका लागि दबाब दिँदै बैठक अवरुद्ध पारेका हुन् ।

सरकारले विधि र नीति विपरित काम गरेकाले आफूहरुले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?