राष्ट्रपतिले संसद्‌मा गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृत

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई गर्ने सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृति गरिएको छ ।

आज बिहान सिंहदरबारमा बसेको बैठकबाट उक्त सम्बोधन स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

‘नेपालको संविधानको धारा ९५ बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते १६ः०० बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय,‘उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?