काठमाडौं । नेपाली कांग्रेसको विवादमा सर्वोच्च अदालतले सभापति गगन थापालाई मान्यता दिएपछि इतर पक्षका नेताहरू छलफलमा जुटेका छन् ।
नेता पूर्णबहादुर खड्काको निवासमा अहिले शीर्ष नेताहरूको बैठक बसिरहेको छ । आजको छलफलपछि आगामी कदमबारे निर्णय हुने नेताहरूले बताएका छन् ।
बैठकमा नेता विमलेन्द्र निधि, शशांक कोइराला, कृष्ण सिटौलालगायत सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया