सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

लोकपथ
77
Shares

काठमाडौं । सिंहदरबारका मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठकका एजेण्डाहरु नखुलाइए पनि केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?