काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले समानुपातिक सांसदहरूसँग छलफल सुरु गरेका छन् ।
आज सिंहदरबारमा भएको छलफलमा उनले विभिन्न राजनीतिक दलका समानुपातिक सांसदसँग भेट गरी क्षेत्रगत समस्या र सुझाव लिनको लागि बैठक बसेका हुन् ।
प्रधानमन्त्री शाहले नीति निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सांसदहरूको सुझाव महत्वपूर्ण हुने भन्दै छलफल अघि बढाएका हुन् ।
यसअघि पनि उनले विभिन्न प्रदेशका सांसदहरूसँग यस्तै छलफल गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया