सत्तापक्षलाई चुनौती दिँदै विपक्षी दल : उपसभामुख पद पाउनुपर्ने अडान

लोकपथ
420
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलहरू उम्मेदवार टुंग्याउन आन्तरिक छलफलमा जुटेका हुन् ।

संघीय संसद् सचिवालयले बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।

सभामुख डोलप्रसाद अर्यालले शुक्रबार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुखको निर्वाचन गरिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?