निर्वाचनपछि पहिलोपटक कांग्रेसको बैठक, समानुपातिक सूची टुंगो लगाउने

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पदाधिकारीसहित कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको छ ।

यो फागुन २१ को निर्वाचनपछिको कांग्रेसको पहिलो औपचारिक बैठक हो । आजको बैठकमा कांग्रेसले समानुपातिकको नाम टुंगो लगाउनेछ ।

आजै नाम टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउनुपर्ने बाध्यता रहेका कारण नाम टुंगो लगाउन बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?