कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, भोलि ११ बजे बस्ने

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सीटको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पेसगर्ने तयारी रहेको छ ।

बैठकमा भोलि नाम टुङ्गो लगाउने र आयोगमा पेश गर्ने प्रक्रिया सम्बन्धमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?