काठमाडौं । सिन्धुली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार कार्कीले १६ हजार ६ सय ५९ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रदीपकुमार कटुवाल क्षेत्री (केसी) ले १५ हजार ८ सय ७५ मत प्राप्त गरेका छन् ।
साथै नेपाली कांग्रेसका उम्मेदवार उज्वल प्रसाद बरालले १५ हजार ५ सय ७० मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया