चितवन । नेपाल लेयर्स संघले आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको छ ।
ठुलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ ।
प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया