रेनु दाहालले दिइन् राजीनामा, चितवन–३ बाट उम्मेदवारी दिने तयारी

लोकपथ
70
Shares

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले राजीनामा दिएकी छन् । दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा  बुझाएकी हुन् ।  

दाहालले आज चितवन क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुन्  । 

उनले आज मध्यान्ह १२ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?