ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडाको टिकट खोसियो, अब कुमार लुइँटेल उठ्ने

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसले अन्तिम समयमा ओखलढुंगामा उम्मेदवार परिवर्तन गरेको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा यसअघि विजयी रामहरि खतिवडाले पाएको भनिएको टिकट अन्तिम समयमा कुमार लुइँटेललाई दिइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?