काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले आज (सोमबार) बिहान दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई संवादका लागि बोलाएका छन् ।
विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि उनीहरूलाई बोलाइएको स्रोतले दाबी गरेपनि महामन्त्रीहरू छलफलमा जाने नजाने टुंगो लागिसकेको छैन ।
सभापति शेरबहादुर देउवाको सचिवालयले भने देउवा महाधिवेशनमा नजाने स्पष्ट पारिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया