महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले गरे विशेष महाधिवेशनको उद्घाटन

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका छन् ।

उनीहरुले विरुवामा पानी सिँचित गर्दै र पानसमा बत्ती बाल्दै विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । उनीहरुले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?