कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको फाराम भोलि १२ बजेसम्म लिने

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण प्रक्रिया पुनः सुरु गरेको छ । मंसिर मसान्तभित्र यो काम पूरा हुने भनिए पनि समयाभावका कारण नसकिएकोले थप समय दिइएको हो ।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भोलि दिउँसो १२ बजे वितरण प्रणाली लक गर्ने तयारी गरेको छ । 

नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म आफ्नो महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?