ओलीले झनै बढाए मतान्तर, ईश्वर पोखरेललाई १७७ मत

लोकपथ
1.2k
Shares

काठमाडौं । एमालेको जारी मतगणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो अपडेटअनुसार ओलीले ४८९ मत पाउँदा उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले १७७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?