एमाले नेतृत्वको मतगणना : ओलीलाई फराकिलो अग्रता

लोकपथ
364
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । दोस्रो चरणको अपडेट अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता कायम राखेका छन् ।

अद्यावधिक मतगणना अनुसार ओलीले ३३३ मत पाएका छन् भने उनका प्रमुख प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ११० मत मात्रै पाएका छन्।

मतगणनाको क्रम बढ्दै जाँदा ओलीको अग्रता अझ स्पष्ट देखिन थालेको छ, जसले आगामी नेतृत्व संरचना र पार्टीमा हुने शक्ति सन्तुलनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०
उपाध्यक्ष
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
प्रथवि सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघु जी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९
महासचिव
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे :१९४
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : १३३
योगेस भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७
सचिव
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?