सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

लोकपथ
1.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार भन्दै सोमबार उनीहरूको सरुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?