काठमाडौं। काठमाडौं महानगरपालिकाले विभिन्न पदका लागि सेवा करारमा कर्मचारी माग गरेको छ। महानगरको प्रशासन विभागले सूचना जारी गर्दै करारका आधारमा नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगी पदका लागि आवेदन खुला गरेको जनाएको हो।
सूचनाअनुसार उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया