काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकामध्ये ४५ जनालाई शहीद घोषणा गरेको हो ।
जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । त्यसमध्ये बाँकीको बारेमा भने अध्ययन गरिरहेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्न माग हुँदै आइरहेको थियो ।
हेर्नुहोस् सूची :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया