तीन वटै सुरक्षा निकायहरुसँग गृहमन्त्रीको छलफल

लोकपथ
1.2k
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले  तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा छलफल गरेका हुन् ।  

 छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी भएका थिए ।

यस क्रममा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनसम्बन्धी जानकारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?