एमालेको सचिवालय बैठक भोलि, छिट्टै केन्द्रीय समिति बैठक बस्ने तयारी

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।

असोज २४ गते शुक्रबार पार्टी सचिवालय बैठक आह्वान गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

भक्तपुरको गुण्डुमा आयोजना भएको नेकपा एमालेको बृहत भेलालाई सम्बोधन गर्र्दै उनले सो कुरा बताएका हुन् । साथै भोलिको बैठकमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुनेछ ।

त्यस्तै असोज २८,२९ र ३० गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरिएको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?