सर्वोच्च अदालतको आगो निभाउन महानगरपालिकाको दमकल

लोकपथ
42
Shares

काठमाडौं । जेनजी युवाहरूको प्रदर्शनका क्रममा भएको आगजनीले सर्वोच्च अदालत पूर्णरूपमा नष्ट भएको छ । मंगलबारको आक्रमणपछि दनदनी बलिरहेको आगो तत्काल निभाउन सकिएन ।

आज बिहान मात्रै काठमाडौं महानगरपालिकाको दमकल  बाँकी आगो निभाउन ल्याएको हो ।

आगो लाग्दा अदालतको भवनसँगै इजलास, मुद्दाका मिसिल, कम्प्युटर सर्भर लगायत सबै सामग्री जलेर नष्ट भएका छन् । यस कारण सर्वोच्च प्रशासनले हालका सबै पेसीहरू अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?