प्रदर्शनकारीद्वारा चितवनस्थित प्रचण्डको घरमा आगजनी

लोकपथ
1.6k
Shares

काठमाडौं । जेनजी आन्दोलनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा आगजनी गरेका छन् ।

आन्दोलनकारीहरूले चितवनमा रहेको प्रचण्डको निवासमा आगो लगाएका हुन् ।

घटनामा अहिलेसम्म मानवीय क्षति वा अन्य विवरणबारे आधिकारिक पुष्टि भएको छैन ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन सक्रियता देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?