परराष्ट्रमन्त्री आरजु राणा देउवा अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

लोकपथ
11.5k
Shares

काठमाडौं । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । त्यहाँ आगजनी भइरहेको भएपनि प्रहरी पुग्न सकेको छैन । 

ललितपुर प्रहरीका अनुसार दमकल त्यसतर्फ गएपनि प्रदर्शनकारीले फर्काएका छन् । त्यस क्षेत्र आसपास ठाउँठाउँमा प्रदर्शन र आगजनी भइरहेको छ ।

युलेन्स स्कुलमा हाल परराष्ट्र मन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?