काठमाडौं । काठमाडौंमा सोमबार जेन-जीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएपछि, युवाहरुले मंगलबार पनि बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् ।
बिहानैदेखि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि र काठमाडौंका विभिन्न क्षेत्रमा युवाहरु भेला भएर प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
संसद भवनको मुख्य गेटअगाडि जम्मा भएका उनीहरूले सोमबारको हिंसाप्रतिको विरोध स्वरूप आफ्नो आक्रोश व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया